अपह्नुति

Romanized: apahnuti

ढाँटेर एक थोकलाई अर्को थोकका रूपमा पेस गरेको देखाउँदा हुने एक अर्थालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ढाँटेर एक थोकलाई अर्को थोकका रूपमा पेस गरेको देखाउँदा हुने एक अर्थालङ्कार।
२.
लुकाउने वा बहाना गर्ने काम।

सम्बन्धित शब्दहरू