अपगति

Romanized: apagati

निकृष्ट वा खराब गति; दुर्गति; खराब अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
निकृष्ट वा खराब गति; दुर्गति; खराब अवस्था।
२.
नराम्रो बाटो लाग्ने काम।
३.
हट्ने वा ठाउँ छाड्ने काम।
४.
नाश; विनाश।

सम्बन्धित शब्दहरू