अपगत

Romanized: apagat, apagata

ठिक ठाउँबाट यताउता भएको; ठाउँबाट हटेको वा पन्छिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ठिक ठाउँबाट यताउता भएको; ठाउँबाट हटेको वा पन्छिएको।
२.
मरेको; मृत।३. नाश भएको; नष्ट।
४.
टाढा हटेको ।

सम्बन्धित शब्दहरू