हेत्वाभास
Romanized: hetvaabhaasa, hetvaabhaas, hetvaabhasa, hetvabhaasa
निष्कर्षमा कारण नभए पनि कारण जस्तै देखिने स्थिति; कारणहीन तथ्यमा कारणको आभास आउने एक नैयायिक सिद्धान्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निष्कर्षमा कारण नभए पनि कारण जस्तै देखिने स्थिति; कारणहीन तथ्यमा कारणको आभास आउने एक नैयायिक सिद्धान्त ।