छेत्रबास
Romanized: chhetrabaasa, chhetrabaas, chhetrabasa, chhetrabas
किरियापुत्रीले कोराभित्र पसेका प्रथम दिन अहोरात्र गर्ने उपवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षेत्रोपवास]
1
किरियापुत्रीले कोराभित्र पसेका प्रथम दिन अहोरात्र गर्ने उपवास।