सत्याभास

Romanized: satyaabhaasa, satyaabhaas, satyaabhasa, satyabhaasa

सत्य नभएको कुरामा सत्यको झझल्को; सत्यको भान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सत्य नभएको कुरामा सत्यको झझल्को; सत्यको भान।

सम्बन्धित शब्दहरू