द्वयाभास

Romanized: dvayaabhaasa, dvayaabhaas, dvayaabhasa, dvayabhaasa

एउटै वस्तु दुइटाजस्तो देखिने स्थिति; आँखाको नानीलाई टेढो पारेर हेर्दा एउटा वस्तुका दुई स्वरूप देखिने अवस्था… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एउटै वस्तु दुइटाजस्तो देखिने स्थिति; आँखाको नानीलाई टेढो पारेर हेर्दा एउटा वस्तुका दुई स्वरूप देखिने अवस्था वा स्थिति।

सम्बन्धित शब्दहरू