द्वय
Romanized: dvay, dwaya, dway, dbaya
दुई; दुइटा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुई; दुइटा ।
२.
(नाम)
जोडा; युग्म।