क्यानभास

Romanized: kyaanabhaasa, kyaanabhaas, kyaanabhasa, kyanabhaasa

चित्र कोरिने कपडा, कागज, फलेक आदि; चित्रफलक; चित्रपट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
चित्र कोरिने कपडा, कागज, फलेक आदि; चित्रफलक; चित्रपट।

सम्बन्धित शब्दहरू