भ्रान्तापहनुति

Romanized: bhraantaapahanuti, bhraantapahanuti, bhrantaapahanuti, bhrantapahanuti

भ्रम पर्दा भ्रम हटाउका लागि सत्य कुरा बताउँदा हुने एक काव्यालङ्कार; अपनुति अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भ्रम पर्दा भ्रम हटाउका लागि सत्य कुरा बताउँदा हुने एक काव्यालङ्कार; अपनुति अलङ्कारको एक भेद।

सम्बन्धित शब्दहरू