श्रान्ति
Romanized: shraanti, shranti, sraanti, sranti
थकाइ मेट्नका लागि गरिने विश्राम; बिसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
थकाइ मेट्नका लागि गरिने विश्राम; बिसाइ।
२.
परिश्रम; मेहनत।
३.
थकाइ, थकान; ग्लानि।