श्रान्त

Romanized: shraanta, shraant, shranta, sraanta

श्रमले थाकेको; थकित; क्लान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
श्रमले थाकेको; थकित; क्लान्त।
२.
इन्द्रियहरूलाई वशमा राख्ने।
३.
(नाम) सन्न्यासी; साधु।

सम्बन्धित शब्दहरू