निभ्रान्ति
Romanized: nibhraanti, nibhranti
भ्रममा नपरेको अवस्था; भ्रम हटेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भ्रममा नपरेको अवस्था; भ्रम हटेको स्थिति।