पल्लवग्राही
Romanized: pallavagraahi, pallawagraahi, pallawagrahi, pallavagraahee
कुनै विषयमा पूर्ण ज्ञान नभएको; केवल बाहिरी वा मोटामोटी ज्ञान भएको; अधुरो ज्ञान भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै विषयमा पूर्ण ज्ञान नभएको; केवल बाहिरी वा मोटामोटी ज्ञान भएको; अधुरो ज्ञान भएको।