पल्लवित
Romanized: pallavit, pallawita, pallawit, pallabita
नौलो पल्लव लागेको; पालुवा पलाएको; पाउला फेरेको; पाउलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नौलो पल्लव लागेको; पालुवा पलाएको; पाउला फेरेको; पाउलिएको।
२.
लहलहाउँदो; हलहलाउँदो।
३.
विस्तृत; विशाल।
४.
रोमाञ्च भएको; रोमाञ्चित भएको।