भगाङ्कुर

Romanized: bhagaangkura, bhagaangkur, bhagangkura, bhagangkur

अल्काई; अर्शरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अल्काई; अर्शरोग।
२.
स्त्रीयोनिको बिचमा पलाएको कामोत्तेजक मासुको टुसो; भगनासिका; योनिगुटिका; टिसी।

सम्बन्धित शब्दहरू