भगाङ्कुर
Romanized: bhagaangkura, bhagaangkur, bhagangkura, bhagangkur
स्त्रीयोनिको बिचमा पलाएको कामोत्तेजक मासुको टुसो; भगनासिका; योनिगुटिका; टिसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्त्रीयोनिको बिचमा पलाएको कामोत्तेजक मासुको टुसो; भगनासिका; योनिगुटिका; टिसी।
२.
अल्काई; अर्श रोग।