निकर
Romanized: nikar, nikara
कुनै वस्तु वा वस्तुहरूको समूह; समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा वस्तुहरूको समूह; समुदाय।
२.
वस्तु वा वस्तुहरूको सञ्चित राशि, थुप्रो।
३.
कुनै एक वस्तु वा वस्तुहरू अधिक मात्रामा भएको ठाउँ; निधि; कोश।