बिक्री

Romanized: bikree, bikrii, bikri

मोल लिएर माल दिने काम; बेच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत विक्रय]

१.
मोल लिएर माल दिने काम; बेच्ने काम।
२.
सुक्रीको पूरक शब्द।

सम्बन्धित शब्दहरू