विक्रमादित्य
Romanized: vikramaaditya, vikramaadity, wikramaaditya, vikramadity
विक्रमसंवत्का प्रवर्तक एक शक्तिशाली राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विक्रमसंवत्का प्रवर्तक एक शक्तिशाली राजा।
२.
भारतका गुप्तवंशीय सम्राट् चन्द्रगुप्तको उपाधि।