विक्रेता

Romanized: vikretaa, wikretaa, vikret, wikreta

बिक्री गर्नाका लागि किन्ने संस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिक्री गर्नाका लागि किन्ने संस्था।
२.
बेच्ने मानिस।
३.
(विशेषण) बिक्री गर्ने; बेच्ने।

सम्बन्धित शब्दहरू