थोकविक्रेता
Romanized: thokavikretaa, thokawikretaa, thokavikret, thokawikreta
कुनै सामान एकमुस्ट रूपमा बिक्री गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै सामान एकमुस्ट रूपमा बिक्री गर्ने व्यक्ति।
२.
त्यस्तो थोकसामानको व्यापार गर्ने।