थोकव्यापारी
Romanized: thokavyaapaari, thokavyaapari, thokavyapaari, thokawyaapaari
कुनै माल खुद्रा नबेची पूरापूर बेच्ने व्यापारी; मोठव्यापारी; होलसेलर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै माल खुद्रा नबेची पूरापूर बेच्ने व्यापारी; मोठव्यापारी; होलसेलर।