उद्योगव्यापार

Romanized: udyogavyaapaara, udyogavyaapaar, udyogavyaapara, udyogavyapaara

उद्योग र व्यापार; व्यवसाय; उद्यम; कारखानाबाट मालसमान बनाएर व्यापार गर्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उद्योग र व्यापार; व्यवसाय; उद्यम; कारखानाबाट मालसमान बनाएर व्यापार गर्ने कार्य।

सम्बन्धित शब्दहरू