देहव्यापार
Romanized: dehavyaapaara, dehavyaapaar, dehavyaapara, dehavyapaara
आफ्नो शरीर परपुरुष वा परस्त्रीको तुष्टिका लागि उपयोग गरेर जीविका गर्ने काम वा त्यस्तो पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो शरीर परपुरुष वा परस्त्रीको तुष्टिका लागि उपयोग गरेर जीविका गर्ने काम वा त्यस्तो पेसा।