यौनव्यापार

Romanized: yaunavyaapaara, yaunavyaapaar, yaunavyaapara, yaunavyapaara

यौनकार्य चलाएर द्रव्य आर्जन गर्ने काम; द्रव्य आर्जनका निम्ति वेश्याव्यवसाय गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
यौनकार्य चलाएर द्रव्य आर्जन गर्ने काम; द्रव्य आर्जनका निम्ति वेश्याव्यवसाय गर्ने काम।
२.
यौनसम्बन्धी आचरण; यौनव्यवहार।

सम्बन्धित शब्दहरू