यौनविकार

Romanized: yaunavikaara, yaunavikaar, yaunawikaara, yaunavikar

सम्भोग वा मैथुनक्रियाबाट उत्पन्न हुने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सम्भोग वा मैथुनक्रियाबाट उत्पन्न हुने रोग।
२.
मैथुनका कारणबाट जन्मिने मानसिक विकार।

सम्बन्धित शब्दहरू