अन्नविकार
Romanized: annavikaara, annavikaar, annawikaara, annavikar
अन्नको परिपाक भएपछि शरीरमा भिजेर बन्ने रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्नको परिपाक भएपछि शरीरमा भिजेर बन्ने रूप।
२.
अन्नको बिगार; अन्नबाट उब्जने रोग।
३.
शुक्र; वीर्य; रेत; रक्त आदि।