व्यापार
Romanized: vyaapaara, vyaapaar, vyaapara, vyapaara
लाभका निम्ति कुनै वस्तु वा मालसामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम; किन्नेबेच्ने काम; वाणिज्य;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लाभका निम्ति कुनै वस्तु वा मालसामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम; किन्नेबेच्ने काम; वाणिज्य; बेपार।
२.
व्यवसाय।
३.
फलको इच्छाले वा त्यसै पनि कर्ताले गर्ने कुनै काम।