व्यापारकर
Romanized: vyaapaarakara, vyaapaarakar, vyaaparakara, vyapaarakara
व्यापार गर्दा बिक्री भएका वस्तुमाथि लाग्ने कर; व्यापारमा लाग्ने निर्धारित कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
व्यापार गर्दा बिक्री भएका वस्तुमाथि लाग्ने कर; व्यापारमा लाग्ने निर्धारित कर।