व्यापारमण्डल

Romanized: vyaapaaramandala, vyaapaaramandal, vyaaparamandala, vyapaaramandala

आफ्नो हक, हितको संरक्षण र संवर्धन गर्न व्यापारीहरू मिलेर गठन गरेको संस्था; व्यापारीहरूको प्रतिनिधि संस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो हक, हितको संरक्षण र संवर्धन गर्न व्यापारीहरू मिलेर गठन गरेको संस्था; व्यापारीहरूको प्रतिनिधि संस्था।
२.
व्यापार गर्नका निम्ति केही व्यक्तिहरू मिली संयुक्त रूपमा पुँजी लगाई बनाइएको सामूहिक रूपको व्यापार कम्पनी।

सम्बन्धित शब्दहरू