सौरमण्डल
Romanized: sauramandal, shauramandala, shauramandal, sauramandala
सूर्यको परिधि; सूर्यवरिपरिको रापिलो घेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
२.
सूर्यको परिधि; सूर्यवरिपरिको रापिलो घेरो।
३.
सौरजगत्।