राष्ट्रमण्डल

Romanized: raashtramandala, raashtramandal, rashtramandala, raastramandala

समान भाव वा हितका दृष्टिले परस्पर आबद्ध हुने राष्ट्रहरूको मण्डल वा समूह (कमनवेल्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
समान भाव वा हितका दृष्टिले परस्पर आबद्ध हुने राष्ट्रहरूको मण्डल वा समूह (कमनवेल्थ)।

सम्बन्धित शब्दहरू