प्रभामण्डल
Romanized: prabhaamandala, prabhaamandal, prabhamandal, prabhamandala
देवदेवी वा दिव्यपुरुषहरूका अनुहारका वा शरीरका चारैतिर फैलेर रहने वृत्ताकारको घेरो; बिम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवदेवी वा दिव्यपुरुषहरूका अनुहारका वा शरीरका चारैतिर फैलेर रहने वृत्ताकारको घेरो; बिम्ब।
२.
तेजपुञ्जका वरिपरिको मण्डल; प्रकाशमण्डल।
३.
देवता वा देवतुल्य व्यक्तिका चित्रमा ज्योतिको प्रतीकका रूपमा शिरवरिपरि कोरिने सेतो वा पाँडुलो रङको वृत्त।