प्रमण्डल
Romanized: pramandal, pramandala
प्रतिनिधिमण्डल, शिष्टमण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रतिनिधिमण्डल, शिष्टमण्डल।
२.
एक देशबाट अर्को देशमा सांस्कृतिक, आर्थिक, सामाजिक आदि विषयबारे जानकारी हासिल गर्न र तिनको आदानप्रदान गर्न जाने विशिष्ट व्यक्तिहरूको समुदाय।
३.
केही व्यक्ति मिलेर व्यापारसम्बन्धी वा अरू कुनै कार्य सम्पन्न गर्नका निम्ति खडा गरिएको व्यापारीहरूको सङ्घ वा समुदाय।