जीवमण्डल
Romanized: jivamandal, jiwamandala, jiwamandal, jeevamandala
जीवको अस्तित्व रहेको पृथ्वीको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीवको अस्तित्व रहेको पृथ्वीको भाग।
२.
हावा, पानी वा जमिनमा पाइने जीव र वनस्पति भएको पृथिवीको कुनै पनि परिवेश।