थोक

Romanized: thok, thoka

वस्तु; माल; चिज; पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत थोक्क]

१.
वस्तु; माल; चिज; पदार्थ।
२.
एकमुष्ट बिक्री गरिने माल।
३.
प्रकार, थरी; किसिम।

सम्बन्धित शब्दहरू