थोके
Romanized: thoke
थोकव्यापारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [थोक+ए]
१.
थोकव्यापारी।
२.
थोके (धेरै गुठुरी भएको) बुढो।
३.
धेरै थोक चाहिने; धेरै थोक खान खोज्ने।