अजातशत्रु
Romanized: ajaatashatru, ajatashatru, ajaatasatru, ajatasatru
शत्रु हुँदै नभएको; शत्रु पैदा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
शत्रु हुँदै नभएको; शत्रु पैदा नभएको।
२.
कसैसँग पनि शत्रुता वा वैरभाव नगर्ने।
३.
(नाम)
महाभारतमा वर्णित पाँच पाण्डवमध्येका जेठा युधिष्ठिरको नाम।
४.
राजगृह (मगध) का राजा बिम्बिसारका छोराको नाम (उनी गौतम बुद्धका समकालीन थिए)।