अन्नसत्र
Romanized: annasatr, annashatra, annashatr, annasatra
दीनदुःखीलाई पाकेको अन्न बाँड्ने ठाउँ; सदावर्त बाँड्ने वा खुवाउने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दीनदुःखीलाई पाकेको अन्न बाँड्ने ठाउँ; सदावर्त बाँड्ने वा खुवाउने ठाउँ।