अध्यात्मजगत्

Romanized: adhyaatmajagat, adhyatmajagat

आत्मज्ञानको सन्धानमा लागेका मानिसहरूको संसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आत्मज्ञानको सन्धानमा लागेका मानिसहरूको संसार।
२.
आत्मा र परमात्माबारे विमर्श गर्ने जगत्।
३.
तत्त्वमीमांसासित सम्बन्धित समाज।

सम्बन्धित शब्दहरू