त्रिजगत्

Romanized: trijagat

वास्तु तथा मूर्तिकलामा प्रचलित, चालिस अमल बराबरको नापो; आयुध वा दिशाको चार गुणा बराबरको नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वास्तु तथा मूर्तिकलामा प्रचलित, चालिस अमल बराबरको नापो; आयुध वा दिशाको चार गुणा बराबरको नापो।

सम्बन्धित शब्दहरू