जगत्
Romanized: jagat
गतिशील संसार; विश्व; ब्रह्माण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गतिशील संसार; विश्व; ब्रह्माण्ड।
२.
लोक; दुनियाँ।
३.
कुनै पनि जाति वा प्राणीको कार्यक्षेत्र वा समष्टिबोधक शब्द (प्राणीजगत्; सौरजगत्; नारीजगत् इ.)।