जगत्साक्षी

Romanized: jagatsaakshi, jagatsakshi, jagatsaaksi, jagatsaakshee

संसारका सबै गतिविधि र घटनाको प्रत्यक्षदर्शी; परमात्मा; ईश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
संसारका सबै गतिविधि र घटनाको प्रत्यक्षदर्शी; परमात्मा; ईश्वर।
२.
सूर्य।

सम्बन्धित शब्दहरू