वस्तुजगत्
Romanized: wastujagat, vashtujagat, bastujagat, washtujagat
ना. [सं.] ज्ञानेन्द्रियबाट अनुभव गर्न सकिने तथा पदार्थले बनेको जगत् वा त्यसको आकारयुक्त रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] ज्ञानेन्द्रियबाट अनुभव गर्न सकिने तथा पदार्थले बनेको जगत् वा त्यसको आकारयुक्त रूप।