झप्की

Romanized: jhapkee, jhapkii, jhapki

ना. [झप्को+ ई] एक छिनको निद्रा; थोरै बेर छोप्ने निद्रा; उङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [झप्को+ ई] एक छिनको निद्रा; थोरै बेर छोप्ने निद्रा; उङ।

सम्बन्धित शब्दहरू