झप्कनु
Romanized: jhapkanu
झप्की लाग्नु; उङ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झपक्क+नु]
१.
झप्की लाग्नु; उङ्नु।
२.
फलहरू लटरम्म हुनु।
३.
लुगा, गहना आदिले झपक्क हुनु; झरिझुट्ट हुनु।