झप्काउनु

Romanized: jhapkaaunu, jhapkaunu

ढाक्नु; छोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
ढाक्नु; छोप्नु।
२.
निद्राग्रस्त तुल्याउनु; झप्प पार्नु; झुपुक्क पार्नु।

सम्बन्धित शब्दहरू