झप्क्याउनु
Romanized: jhapkyaaunu, jhapkyaunu
अल्पकालका लागि आँखा चिम्म गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अल्पकालका लागि आँखा चिम्म गर्नु।
२.
झप्काउनु।