ङ्याप्प

Romanized: ngyaappa, ngyaapp, ngyappa, ngyapp

एक पटकमा पक्रिँदा वा खाँदाको ढङ्गले; क्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ङ्याप]

1
एक पटकमा पक्रिँदा वा खाँदाको ढङ्गले; क्याप्प।

सम्बन्धित शब्दहरू